देश/प्रदेश « Khabarhub

कोशीमा लिम्बू र मैथिली भाषा विधेयक चालु अधिवेशनमै पास गर्ने तयारी

सुनसरी – सरकारी कामकाजको भाषाको रूपमा याक्थुङ लिम्बू र मैथिली भाषालाई कार्यान्वयनमा ल्याउन कोशी प्रदेश सभामा दर्ता भएको गैरसरकारी विधेयक अस्वीकृत भएपछि सरकारले दर्ता गरेको विधेयक चालु अधिवेशनमा पास गरेर कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । कोशी प्रदेश सरकार आफैंले साउन १८ गते कामकाजी भाषा विधेयक दर्ता गरिसकेको छ । कोशी प्रदेश सरकारले ‘सरकारी कामकाजको…