देश/प्रदेश « Khabarhub

कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

दाङ- घोराही उपमहानगरपलिका-२ रामपुर बस्ने शिव कवर योगीकी छोरी दुई वर्षीया निशा कवर योगीको घर नजिकै रहेको कुलोमा डुबेर मंगलबार बेलुकी मृत्यु भएको छ ।  डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।