देश/प्रदेश Archives | Page 678 of 1858 | Khabarhub Khabarhub

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका संयोजक नीर शाहले दिए राजीनामा

काठमाडौँ- चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले पनि राजीनामा दिएका छन् । यसअघि समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।