देश/प्रदेश Archives | Page 680 of 1928 | Khabarhub Khabarhub

आजको मौसम : देशका पहाडी भू-भागमा पानी पर्ने

काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा…