Live on
Your Voice, Your Power
काठमाडौं - बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार यादवले आठ हजार ८८१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार १७९ मत पाएका छन्। यादव र कुशवाहबीच प्रतिस्पर्धा छ। नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ५३८ मत पाएका छन्। त्यस्तै…