देश/प्रदेश Archives | Page 687 of 1749 | Khabarhub Khabarhub

छोटो समयमा धेरै आम्दानी हुने भएपछि पाल्पामा अकबरे खुर्सानी खेतीप्रति किसानको आकर्षण बढ्दो

तासेन- बारीभरि लटरम्म फलेको अकबरे खुर्सानीको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि सङ्कलन केन्द्रसम्म पुर्‍याउनु विष्णु कार्कीको दैनिकी बनेको छ । पाल्पा रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका कार्कीले घरछेवैको तीन रोपनी बारीमा तीन हजार बिरुवा लगाएका छन् । “एक लाखको खुर्सानी बेचेँ, अझै तीन लाख बढीको बाँकी छ ।” कार्कीले भने, “बाँदरले नखाने,…