देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता, सरकारले भ्रष्टाचार अभियान चलाइरहेको ओलीको आरोप, गण्डकीका सात सय ५९ वडामा माओवादीको रूपान्तरण अभियान सुरु, सभापति देउवाद्वारा उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी, कम्युनिष्ट पार्टीबीच एकता आवश्यक, संखुवासभा कैदी मृत्यु प्रकरण स् कारागारका दुई कर्मचारी नियन्त्रणमा, हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयारलगायतका समाचारले प्रमुख…