देश/प्रदेश Archives | Page 689 of 1737 | Khabarhub Khabarhub

एमाले उदयपुर : प्रतिनिधि सभा सदस्यमा ११ जनाको नाम सिफारिस

उदयपुर - नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ । उदयपुरको २ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको नेकपा एमाले उदयपुरका दुवै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति…