Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले समयमा नै डेङ्गी सङ्क्रमण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ । गत वर्ष साउनको अन्तिम हुँदा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १०-१५ जना हुन्थे यस वर्ष हालसम्म जम्मा २५-३० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको बताइएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार…