देश/प्रदेश Archives | Page 719 of 1930 | Khabarhub Khabarhub

कामपाको कानून तर्जुमा बारे राष्ट्रियसभाको चासो

काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्था समितिले काठमाडौँ महानगरपालिकाको कानून तर्जुमा प्रक्रिया र कार्यान्वयनको अवस्थाका बारे चासो देखाएको छ । समितिका सभापति वेदुराम भुसालको नेतृत्वमा आज कामपा आएको टोलीले कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग भेटर विधि निर्माण प्रक्रियाका विषयमा छलफल गरेको हो । छलफल विशेषगरी स्थानीय ऐन, कार्यविधि, निर्देशिका निर्माण कसरी भइरहेको छ ?,…