देश/प्रदेश Archives | Page 720 of 1930 | Khabarhub Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ- प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । उच्च अदालत पाटनले गत पुस २४ गते ३६ लाख ८८ हजार रुपैयाँ बिगो र उत्तिनै रकम जरिवाना तथा १ लाख ४७ हजार ५ सय २० रुपैयाँ राहत कोषमा जम्मा गराई आठ दिन कैद हुने ठहर गरेपनि हालसम्म फरार रहेका प्रतिवादीलाई प्रहरीले…