देश/प्रदेश « Khabarhub

क्यानडा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौँ- क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीया फूलमाया जिरेल रहेको प्रहरीले जनाएको छ । जिरेलले वैदेशिक रोजगारका लागि क्यानडा पठाइ प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी…