Live on
Your Voice, Your Power
लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज लुम्बिनी आएका छन् । लुम्बिनीको दर्शन गर्न उनी पहिलोपटक यहाँ आएका हुन् । “सानैदेखि लुम्बिनीका बारेमा सुनेको, पढेको थिएँ तर भौतिक रुपमा आउन पाएको थिएन”, मन्त्री किरातीले भने, “समग्रमा लुम्बिनी राम्रो लाग्यो ।” उनले मायादेवी मन्दिरको दर्शन गरी दीप प्रज्वलनसमेत गरे लुम्बिनी भ्रमणपछि सञ्चारकर्मीसँग मन्त्री…