देश/प्रदेश Archives | Page 770 of 2044 | Khabarhub Khabarhub

नागढुंगा सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा

काठमाडौँ– राजधानी काठमाडौँ छिर्ने नाका नागढुंगा सुरुङमार्ग निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने सुरु नभएको नागढुंगा सडक आयोजनाले जनाएको छ ।  नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश…