देश/प्रदेश Archives | Page 776 of 2057 | Khabarhub Khabarhub

सरकारले भक्तपुर दरबार क्षेत्रको पुननिर्माण गर्ने

भक्तपुर– सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुननिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०-०८१ कोे बजेटमा यसको सुनिश्चितता गरिएपछि  पुनःनिर्माणको सुनिश्चिता  भएको हो ।  भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रको पुननिर्माण सुरु हुने भएको छ । त्यस्तै…