Live on
Your Voice, Your Power
काठमाडौँ– ट्राफिक प्रहरीले ट्राफिक नियम उलङघन गर्ने दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २०३ सवारी चालक कारबाहीमा परेका हुन् । कारबाही अन्तर्गत मापसेमा ६९, लेन उलङ्घनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेको ट्राफिक कार्यालयले जनाएको…