Live on
Your Voice, Your Power
महोत्तरी– कात्तिकको पहिलो हप्ता मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका-२ का २४ वर्षीय विवेक यादवको घटनास्थलमै मृत्यु भयो । तीव्र गतिमा मोटरसाइकल चलाइरहेका विवेकको मात्र हैन, उनको पछाडि बसेका गौशाला नगरपालिका-४ रजखोरका कृष्ण यादवको पनि ज्यान गयो । त्यसको केही सातापछि सम्सी सडकखण्डमा तीव्र गतिकै सवारी चलाएका कारण बर्दिबास नगरपालिका-१४ का २२ वर्षीय अन्जान बलाम्पाकीले ज्यान…