Live on
Your Voice, Your Power
म्याग्दी– म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७९–८० मा नौवटा झोलुङ्गे पुल निर्माण भएका छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा थप नौ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । टिभिएसयु मार्फत स्थानीय तहले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयोग गर्ने गरी मिलनलाई झोलुङ्गे पुल निर्माण…