देश/प्रदेश « Khabarhub

मनसुन सुरु भइसक्दा पनि बैतडीमा छैन विपद् पूर्व तयारी

बैतडी– मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् ।  जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले…