देश/प्रदेश « Khabarhub

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु

दाङ– दाङको तुलसीपुरबाट रोल्पातर्फ गुडेको बसमा करेन्ट प्रवाह हुँदा बसमा यात्रा गरिरहेका दुईजनाको मृत्यु भएको छ। राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा रा १ ख ८३४ नम्बरको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेर दुईजना यात्रुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४…