देश/प्रदेश Archives | Page 818 of 2047 | Khabarhub Khabarhub

निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउस खोल्न उद्योगमन्त्रीलाई चेम्बरको प्रस्ताव

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ । मन्त्री रिजाललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रर्वद्धनसम्बन्धी ठोस नीति एवं योजना ल्याउन समेत आग्रह गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा अबिलम्व लागू गरी…