Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । निगमले बिहीबार एक विज्ञप्ती जारी गर्दै निगमको ९एन–एकेडब्ल्यू विमान भैरहवामा मर्मतसंभार पश्चात उडान सुचारु गरेको जानकारी दिएको हो । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय प्रचलन अनुसार विमान निर्माता कम्पनी र नियमनकारी निकायले तोकेको मापदण्ड अनुसार मर्मतसंभार गरि पूर्णरूपले उडानयोग्य…