देश/प्रदेश Archives | Page 820 of 2047 | Khabarhub Khabarhub

पर्यटनको नीतिगत बहसका लागि ‘नेपाल टूरिजम फेस्टिभल’ हुँदै

काठमाडौँ।  नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलोपटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्धेश्यले खुल्ला रुपमा नेपाल टूरिजम फेस्टिभल हुन लागेको हो । आइतबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर…