देश/प्रदेश Archives | Page 826 of 1939 | Khabarhub Khabarhub

धनुषामा बोलेरो दुर्घटना हुँदा सुत्केरी र एकदिने नवजात शिशुको मृत्यु

काठमाडौँ- बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा सुत्केरी महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।…