Live on
Your Voice, Your Power
काठमाडौँ- बाराको सिमरास्थित जगदम्बा स्टिलमा कार्यरत एक मजदुरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार राति जगदम्बा स्टिलमा कार्यरत करैयामाई गाउँपालिका ५ का ४० वर्षीय रामसुरच चौधरीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको थियो ।…