देश/प्रदेश « Khabarhub

भ्रष्टाचारकाविरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्छ : मन्त्री ज्वाला

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको विकास र समृद्धिका लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै मन्त्री ज्वालाले जनसरोकारका विषयमा हुने ढिलासुस्ती, आर्थिक अनियमिततासँग सम्बन्धित रहेकाले त्यसको न्यूनीकरण गरी…