Live on
Your Voice, Your Power
आज दिनभर वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिन प्रधानमन्त्रीको निर्देशन, उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, त्रिचन्द्र क्याम्पसमा चैत ९ गतेमात्रै स्ववियु चुनाव हुने, भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य, यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेशलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिन प्रधानमन्त्रीको…