देश/प्रदेश Archives | Page 839 of 1940 | Khabarhub Khabarhub

नदीमा दुई शव फेला

बर्दिया– बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ । ।  ठाकुरबाबा नगरपालिका–१ नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए ।  यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव…