देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति, पार्टी कार्यकर्ताको मुद्दा फिर्ता लिनसक्ने गरी सरकारले कानुन संशोधन गर्न खोजेकोमा आयोगको आपत्तिलगायतका समाचारले प्रमुख स्थान पाए । नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न…