देश/प्रदेश « Khabarhub

किर्ते गरी बनाएको नेपाली नागरिकतासहित एक जना तिब्बती शरणार्थी पक्राउ

काठमाडौँ- किर्ते गरी बनाएको नेपाली नागरिकतासहित एक जना तिब्बती शरणार्थी पक्राउ परेकी छिन् । प्रहरीले सरकारी कार्यालयहरुको कागजात, छाप र कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुठो लिखत तथा नक्कली सिफारिस तयार पारेर काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नक्कली नागरिकतासहित सनमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो । २७ वर्षीया गुरुङलाई बौद्धबाट पक्राउ गरी नागरिकता ऐन तथा…