देश/प्रदेश « Khabarhub

ब्राउन सुगरसहित बर्दियामा एक भारतीय र दुई नेपाली पक्राउ

बर्दिया- लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय र दुई जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका ९ गोडियनपुरुवाबाट ३ सय ६० ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले गुलरिया–९ टेपरीका ३० वर्षीय अवधेश यादव र भारत उत्तर प्रदेश…