देश/प्रदेश Archives | Page 892 of 1946 | Khabarhub Khabarhub

मर्चवारवासीलाई सडकको सास्ती

लुम्बिनी – साथीको जन्मदिनको पार्टीमा सरिक हुन भैरहवा जाँदै गरेका सम्मरीमाई–३ पिपरहवाका अरूणकुमार सहानी मायादेवी–७ वनगाईबाट घर फर्किनुप¥यो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले अधिग्रहण गरिराखेको मर्चवारको मुख्य बाटोमा उनी चिप्लिएर हिलाम्मे भई फर्किनुपर्दा पार्टीमा सहभागी हुन पाएनन् । सम्मरीमाई–७ बस्ने अरविन्द लोधको व्यथा पनि उस्तै छ । विसं २०७८ असारमा वडा नं ३ भटौली जान…