Live on
Your Voice, Your Power
दिनभर आज बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर, सरकारद्वारा मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा, नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्न महामन्त्री थापाको माग, देउवा कानून, देउवा कानून, न्याय तथा मानव अधिकार समितिको सभापति लगायतका समाचारले प्रमुख स्थान पाए । बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने…