Live on
Your Voice, Your Power
काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना ‘प्राड विवाक जर्नल २०७९’ को संयुक्तरूपमा विमोचन गरेका छन् । प्राड विवाकको ६०औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रमा उनीहरूले सैनिक विशेष अदालतका पूर्वअध्यक्ष, सदस्य र प्राड विवाकका अवकासप्राप्त रथीवृन्दलाई सम्मान गरे । कानून र सैनिक न्याय प्रणालीका विविध पक्ष समेटिएको उक्त…