Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर परीक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार…