देश/प्रदेश « Khabarhub

नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ

काठमाडौँ- प्रहरीले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकता सहित पक्राउ गरि सार्वजनिक गरेको हो । एकै घर परिवारका बाबु, छोरालगायतले विभिन्न स्थानबाट नेपाली नागरिकता…