देश/प्रदेश « Khabarhub

यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु

काठमाडौँ- बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको ज्यान गएको छ । सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतबार साँझ मृत्यु भएको हो । उनको यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको र चिसोले कठ्यांग्रिएर ज्यान…