Live on
Your Voice, Your Power
काठमाडौँ– अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कञ्चनपुरसहित ३३ जिल्लामा मनाइने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घको अगुवाइमा १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइन लागेको हो । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइने गरिन्छ । गिद्धको महत्व, लोप हुनलागेको र संरक्षणको प्रयासबारे जनचेतना जगाउन पक्षी…