देश/प्रदेश Archives | Page 929 of 2055 | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा

ढोरपाटन- वरपर घना जङ्गलबीचमा समथर भूभागले धेरैलाई आकर्षित गरिरहेको छ । बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडाको सुन्दरताले धेरैको मन लोभ्याएको छ । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पछिल्लो समय यो डाँडा हिमाल तथा सूर्योदय र सूर्यास्त हेर्न पुग्नेहरूको गन्तव्य बनेको छ । चैत र वैशाखमा ढकमक्क…