देश/प्रदेश « Khabarhub

झापामा लागूऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- झापामा लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट ४ ग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको…