देश/प्रदेश Archives | Page 943 of 1951 | Khabarhub Khabarhub

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

रुपन्देही- रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए। जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो…