Live on
Your Voice, Your Power
भक्तपुर - होलीको क्रममा भक्तपुरमा सोमबार ट्राफिक प्रहरीले एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ। भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार होलीको क्रममा कुनै अप्रिय घटना भने भएन। भक्तपुरको होली शान्तिपूर्वक सम्पन्न भएको उनले जनाए। होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अरनिको राजमार्ग अन्तर्गत जगाती लगायतका ठाउँ ठाउँमा…