Live on
Your Voice, Your Power
कैलाली– कैलालीमा ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गोदावरी नगरपालिका-६ खैरानामा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्कर दिँदा ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको हो । शैक्षिक भ्रमणका लागि हिँडेको बसले पूर्वपश्चिम राजमार्गमा पैदलयात्री आलेमगरलाइ ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार बसको ठक्करबाट घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा…