देश/प्रदेश Archives | Page 958 of 1952 | Khabarhub Khabarhub

नारायणीमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

नवलपुर- नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह नजिक पुगेको र पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँच वटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै…