देश/प्रदेश « Khabarhub

सडक दुर्घटनामा परी २८१ जनाको मृत्यु

महोत्तरी– मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ ।  चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको आव २०७९-८० को अर्धवार्षिक घटना प्रतिवेदनले यो तथ्यांक देखाएको हो…