देश/प्रदेश Archives | Page 985 of 2054 | Khabarhub Khabarhub

कैलाली बाढी : ‘वस्तुभाउ पनि खान नपाएर मर्ने भए’

टीकापुर - कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ। जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन्। जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन्। सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन्। बाढीका कारण तीन जनाको ज्यान गएको छ। बाढीमा…