देश/प्रदेश « Khabarhub

जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

जाजरकोट– छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन् । त्यसैगरी जाजरकोट छेडागाड नगरपालिका-५ का दीपक अधिकारी,  नैनसरा…