देश/प्रदेश Archives | Page 993 of 2053 | Khabarhub Khabarhub

सात बुँदे माग राख्दै गोविन्द केसी अनसनमा

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०औं अनसन सुरु गरेका छन् । सोमबार धनगढी पुगेर उनले २०औं अनशन सुरु गरेका हुन् । अनसन थाल्नुअघि उनले सात बुँदे माग पढेर सुनाएका थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्नुपर्ने, दाङ, मधेश र गण्डकीमा सरकारी मेडिकल कलेज बनाउनुपर्ने…