Live on
Your Voice, Your Power
आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६ सेप्टेम्बर २६ तारिख। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। चेपाङ चोनाम पर्व, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस । आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई…