Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल माघ ९ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी २३ तारिख। पुस शुक्ल त्रयोदशी तिथि । आज प्रदोष व्रत परेको छ । यहाँ मंगलबारको महत्त्व र गणेशको पूजाको विषयमा चर्चा गरिएको छ। मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै…